Photo of Milford Sound in New Zealand

काठमाडौ । प्रचण्ड प्रकाशले चम्किएको घर एकैछिनमा प्रकाश बिहिन भयो । कालरात्री झै अन्धकारले झपक्क छोप्यो । प्रचण्ड आज केवल प्रकाशका विवश बुवा भएका छन् । भित्र–भित्र आँशुको ज्वालामुखी फुट्दा–फुट्दै रोक्न चाहने महान् बुवा पुष्पकमल दाहाल प्रचण्ड । जसले आफ्नै रगत बोकेको सन्तानको शरीरमाथी आगो लगाए र नेपाली जनतालाई अभिवादन गरे । सायद उनको आत्माले भन्यो होला अब सारा नेपाली मेरा सन्तान हुन् । पढिसकेपछि सेयर गर्न नभुल्नुहोला ।

The post आँशुको ज्वाराभाटा रोक्ने महान् पिता प्रचण्ड : पुत्रलाई आगो सल्काएपछि नेपालीलाई अभिवादन गरे appeared first on Taja nepali news.

http://ift.tt/2iunRIo

from SHYANE http://ift.tt/2zSa73w
via IFTTT
19 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top