Photo of Milford Sound in New Zealand

काठमाडौं । नेपाल आईडलको टप ४ बाट बाहिरिएका र नेपालिहरुको मन जित्न सफल भर्सटाईल गायक सागर आले कोरिया जादै गर्दा त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थलमा भेटियो, उतिनै खेर बिब्बिध बिषयमा कुराकानी गर्दै कोरियामा सांगीतिक कार्यक्रममा जान लागेको र जसको लागि कोरियामा रहेको सबै नेपालि हरुले सहयोग गरेकोमा धन्यबाद दिनु हुदै अक्टोबर ३ र ५ मा सियोलमा हुने सांगीतिक कार्यक्रममा सबै उपस्थित भै सहयोग गर्न यसरी अपिल र अनुरोध गर्नु भएको छ !

कोरिया भ्रमणको बारेमा
आपतकालिन राहत कोष स्थापनार्थ यहि अक्टोबर ३ तारिखमा कोरिया स्थित बुसानको मिन्जु खोङवनको हलमा हुन लागेको ‘दिपावली साँझ’ कार्यक्रमको लागि कलाकारहरु अर्क्टोबर 1 तारिक कोरिया जादैछन।नेपाल आइडलका प्रतियोगी सागर आलेका साथमा चर्चित गायिका मेलिना राई,मोडल तथा नायिका एलिसा राई,गायक ताराप्रसाद लिम्बू,राजेश पूमा राई, बबिना किराती,एकदेव लिम्बूलगायतको प्रस्तुति रहने भएको छ।

उक्त वृहद सांगीतिक कार्यक्रममा सहभागी हुनको लागि बुसानका विभिन्न ठाउँहरुबाट निशुल्क बसको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।

यहि अक्टोबर ३ तारिख बुसानको मिन्जु खोङवनको हलमा हुन लागेको ‘दिपावली साँझ’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । उक्त कार्यक्रमको लागि नेपालबाट आउने सबै कलाकारहरुको भिसा लागिसकेको कार्यक्रम आयोजक तथा नेपाल आदिवासी जनजाती महासंघ क्षेत्रिय समिति बुसानका सचिब दोस्तीहाङ राईले बताए ।

कोरियाको महान पर्व छुसकको अवसर पारेर नेपाल आदिवासी जनजाती महासंघ क्षेत्रिय समिति बुसानले आयोजना गर्न लागेको ‘दिपावली साँझ’ कार्यक्रम दिनको १२ बजे सुरु हुने छ।

The post सागर आलेमगर लाई कोरियामा भब्य स्वागत appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yG1xRC
via IFTTT
03 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top