Photo of Milford Sound in New Zealand

काठमाडौं, २६ असोज । नायिका झरना थापाको डेव्यु निर्देशन रहेको ‘ए मेरो हजुर २’ को शीर्ष गीत ‘कसम हो कसम…’ लाई युट्युबमा एक करोड पटक हेरिएको छ । युट्युवमा अपलोड भएको साढे ६ महिनामा एक करोडभन्दा बढी पटक यो गीत हरिएको हो । बिहीबार बिहानसम्म यो गीतले युट्युबमा एक करोड पाँच हजार भ्युज पाएको छ ।

गीतमा डा.कृष्णहरि बरालको शब्द, सुगम पोखरेलको स्वर र कल्याण सिंहको संगीत रहेको छ । संगीतकार कल्याण सिंहले संगीत दिएको गीतले सर्वाधिक चर्चा पाएको ‘कसम हो कसम…’ नै हो ।

सुनिलकुमार थापाको निर्माण रहेको फिल्म ‘ए मेरो हजुर २’ ले राम्रो व्यापार गरेको थियो । चलचित्रमा साम्राज्ञीराज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेतलगायत कलाकारहरूको अभिनय रहेको छ ।

The post ‘ए मेरो हजुर २’ को कसम हो कसम…गीत एक करोड पटक हेरियो (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yeHBpZ
via IFTTT
12 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top