Photo of Milford Sound in New Zealand

पहिलो नेपाल आईडल वुद्ध लामाले आँफु नेपाल आईडल भए पछि नयाँ जन्म पाएको बताएका छन् ।पोखराको विग एफएममा विशेष अन्तर्वाता दिने क्रममा उनले अझै पनि आफुँलाई सपना जसतो लाग्ने गरेको बताए । उनले आफुँलाई नेपाल आईडल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद पनि दिए । अवको सपना आमा बाबाको लागी घर बनाई दिने रहेको पनि उनले भने । सुन्नुस वुद्धलामा संग गरिएको विषेश अन्र्तवाता । हेर्नुहोस भिडियो

The post नेपाल आइडलको उपाधि जितेर चर्चामा आएका बुद्ध लामा भन्छन् ‘बा आमालाई घर गिफ्ट दिने ठूलो सपना…. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xsj7MQ
via IFTTT
08 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top