Photo of Milford Sound in New Zealand

काठमाडौँ ३० असोज । पछिल्लो समय सामाजिक संजालमा मनोकामना केबलमा झुन्डिएर यात्रा गर्दै गरेको एक वृद्धको तस्बीर भाइरल बनेको छ । यो तस्विर कहिले कहाँ खिचिएको भन्ने अहिले सम्म खुलेको छैन । झट्ट हेर्दा तस्विर फोटो सपबाट निर्माण गरेको जस्तो देखिदैन ।

प्राय केबल कारमा चढ्न लाग्दा ढोका बन्द हुन लाग्दै गर्दा ति वृद्ध झुन्डिएर भित्र पस्न खोजेको जस्तो देखिन्छ । भित्र पस्न नसकेपछि यी वृद्धले बसको ढोकामा जसरी यात्रा गरेको विवरण राखेर तस्बीर सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको छ ।

यस घटना बारे मनोकामना दर्शन प्रा.लीको तर्फबाट कुनै प्रतिक्रिया सार्वजनिक गरिएको छैन । यस बारे बुझ्न खोज्दा कर्मचारी सम्पर्कमा आउन चाहेनन ।

The post मनोकामना केबल कारमा बाहिर झुण्डिएर वृद्धले यात्रा गरेको तस्विर भाइरल appeared first on Taja nepali news.

http://ift.tt/2ynX4UD

from SHYANE http://ift.tt/2ys7IM4
via IFTTT
16 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top