काठामाडौं,१६ असोज |सागर आले मगर भने नेपाल आइडलका एक दावेदार हुनाहार प्रतिभावान कला तथा गला भएका व्यक्ति हुन् तर टप-४ बाट भोटिंग नतिजाले पछी परे संगै नेपाल आइडलको यात्रा त्यहि टप-४ बाट नै समाप्त भएको थियो जब सागर बाहिरी तत्पश्चात सामाजिक संजालमा एक प्रकारको हङ्गामा नै मच्चियो |उनलाई माया गर्ने,साथ् दिने समर्थकले लाखौं रुपैया दिएर सहयोग समेत गरे |
नेपालीहरुको मन जित्न सफल भर्सटाईल गायक सागर आले कोरिया जादै गर्दा त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थलमा भेटियो, उतिनै खेर बिब्बिध बिषयमा कुराकानी गर्दै कोरियामा सांगीतिक कार्यक्रममा जान लागेको र जसको लागि कोरियामा रहेको सबै नेपालि हरुले सहयोग गरेकोमा धन्यबाद दिनु हुदै अक्टोबर ३ र ५ मा सियोलमा हुने सांगीतिक कार्यक्रममा सबै उपस्थित भै सहयोग गर्न यसरी अपिल र अनुरोध गर्नु भएको छ अरु भिडियोबाट ! पुरा भिडियो हेर्नुहोस्….
साभार :- sajhapage
The post नेपाल आइडलका हुनाहारका गायक सागर आले कोरिया जादै !त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थलबाट नै कोरियामा रहेका सम्पुर्ण नेपालीहरुमा सागरको यस्तो अनुरोध !(भिडियो सहित) appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2xHxxYN
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.