Photo of Milford Sound in New Zealand

कास्की, ३० असोज । पोखराको फेवातालमा सातवटा प्याराग्लाइडिङ खसेको छ । सोमबार दिउँसो सारङकोटबाट उडेका सातवटा प्याराग्लाइडिङ फेवातालमा खसेका हुन् । हावाहुरी कारण अनियन्त्रित भई प्याराग्लाइडिङ फेवातालमा खसेपछि अहिले उद्धार कार्य भइरहेको छ । थप विवरण अाउन बाँकी छ ।

The post दुख्द खबर :७ वटा प्याराग्लाइडिङ फेवातालमा खसे, उद्धार कार्य जारी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yrqJhz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top