Photo of Milford Sound in New Zealand

जमाना पनि कस्तो आयो आफैले गरेको यौन क्रियाकलापको भिडियो गरेर राख्ने । यसरि एक जोडीले दुबैको सहमतिमा बनाएको यौन भिडियो लिक भए पछी उनीहरु समस्यामा परेका छन । प्रहरीले आफैंले भिडियो लिक गरेर भाइरल बनाएको आरोप लगाई दुवैलाई गिरफ्तार गरेको छ । अदालतले श्रीमानलाई १ दिनको रिमाण्डमा राखेको छ । श्रीमतीलाई न्यायिक हिरासतमा पठाएको छ ।

भर्खरै प्रेम विवाह गरेका श्रीमान्–श्रीमतीले दुवैको सहमतिमै आफ्नो यौन सम्बन्धको भिडियो बनाएका थिए । आफूहरु २ जनाबीच मात्र सीमित रहनेगरी गोप्य रुपमा बनाइएको त्यो भिडियो लिक भएपछि अहिले दुवै निकै तनावमा परेका छन् । उनीहरुको त्यो भिडियो कसरी लिक भयो भन्ने समेत जानकारी छैन । यी गाउँले जोडीले १० अगष्टमा दिनमात्र प्रेम विवाह गरेका थिए । भारतको फतेहाबादको यो जोडीको यौन भिडियो सोसल साइटसँगै पोर्न साइटमा पनि राखिएको छ । भिडियो लगातार भाइरल भइरहेको छ । प्रहरीले अञ्जान व्यक्तिको नाममा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको छ । उता, गाउँलेको गुनासोपछि अश्लीलता फैलाएको अभियोगमा यो जोडीमाथि पनि मुद्दा दर्ता भएको छ । यहाँको भट्टुकला गाउँका यी युवायुवतीले मन्दिरमा आफूखुसी विवाह गरेका थिए ।हेर्नुहोस भिडियो

The post श्रीमान् र श्रीमतीको सहमतिमा बनाइएको यौन भिडियो बाहिरिएपछि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xpuP5T
via IFTTT

0 comments:

Post a Comment

add

 
Top