Photo of Milford Sound in New Zealand

निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का दम्पत्तीले यस सालको दशैंको टिका लगाउन पाएनन् । आफन्तको निधन हुँदा बस्नेत परिवारको दशैं टिका बिहिन हुन गएको हो । टिका नभएपनि निश्चल र स्वस्तिमाले टिकाको दिन निकै रमाईलो गरे । गर्मीमा निश्चल र स्वस्तिमा एकै पुलमा पौडिए । पोज पोजमा तस्बिर खिचाए । स्विमिङ गरेको तस्बिर फेसबुकमा समेत पोस्ट गरेकी छिन् । हामीले निश्चल र स्वस्तिमाले स्विमिङ गरेको केही तस्बिरहरु यहाँ प्रस्तुत गरेका छौं : हेर्नुहोस् तस्बिर………………

The post स्विमिङ पुलको निश्चल र स्वस्तिको…तस्बिरहरु भयो भाइरल – हेर्नुहोस् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yIcz8O
via IFTTT
04 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top