Photo of Milford Sound in New Zealand

काठमाडौँ : दसैं नेपालीहरुको महान चाड हो । वर्षभरिमा एकपटक आउने दशैं दुःख कष्टहरु भुलेर खुशीसँग रमाइलो गरेर मनाइन्छ । दसैंका लागि भनेर स्वदेश तथा बिदेशबाट आफ्ना ठुला बडाहरुको आर्शिबाद थाप्नको लागि भनेर घरसम्म आउने गर्दछन । तर आफुले नौ महिना गर्वमा राखेर हुर्काएको छोरा छोरीले बृद्धाआश्रम ल्याएर छोड्ला भन्ने कहिले पनि आफ्नो आमा बावुले सोचेका पनि हुन्नन।

तर निर्दयी छोरा छोरी र आफन्तको मन यस्तो पनि हुन्छ कि जसले बुढेसकालमा आफ्नो सहारा खोज्ने बेला तिनै बाबुआमालाई बृद्धाआश्रममा आसुको जीवन बिताउन बाध्य पार्छन। यस्तै पशुपति मन्दिर परिसरमा अवस्थित समाज कल्याण केन्द्र, वृद्धाश्रममा बस्दै आएका दुइजना आमाहरुको भित्रि कथा र उहाँहरुको समग्र दशैंको बारेमा तयार पारिएको एक मार्मिक भिडियो आज हामी तपाईहरुलाई प्रस्तुत गर्दैछौ। हेर्नुहोस मार्मिक भिडियो:

The post ११ बर्षमा बिहे गरेकी यी आमाको यसपालीको दशैँ वृद्धा आश्रममा, हेर्नुस मनै रुवाउने भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yr6O3n
via IFTTT
05 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top