Photo of Milford Sound in New Zealand

काठमाडौं – नेपालकाे नाम नजान्दा एक भारतीय नागरिकले साढे १२ लाख भारतीय रूपैयाँ गुमाएका छन् । भारतीय टेलिभिजन च्यानल सोनी इन्टरटेन्मेन्ट टेलिभिजनबाट प्रकासाशित कार्यक्रम कौन बनेगा करोडपति नामक क्विज कार्यक्रममा भारतीय एक प्रतिस्पर्धीले नेपालको नाम नजानेपछि उक्त रकम गुमाएका हुन् ।

कार्यक्रमका सञ्चालक अमिताभ बच्चनले प्रतिपर्धीलाई १० औं प्रश्नका रुपमा विक्रम सम्मबत चल्ने देश कुन हो भन्ने प्रश्न सोधेका थिए, जुन २५ लाख भारतीय रुपैयाँ जिताउने प्रश्न थियो । अप्सनहरुमा नेपाल, इन्डोनेसिया, फिजी र चिलीको नाम थियो । तर, प्रतिपर्धीले उक्त प्रश्नको जवाफ दिन सकेनन् । उनको सबै सहयोगी विकल्प वा लाइफ लाइनहरुको प्रयोग भइसकेको थियो ।

र, उनले १२ लाख ५० हजारको ९ औं प्रश्नबाटै कार्यक्रमबाट बाहिरिने निर्णय लिए । जबकी, उनले कार्यक्रमबाट बाहिरिने निर्णय गरिसकेपछि नेपाल भन्ने जवाफ नै दिए ।

उनको साढे १२ लाख भारतीय रुपैयाँ गुम्यो ।

भारतवर्षको एक राज्यका राजा विक्रमादित्यको नामबाट शुरु भएको विक्रम सम्बत नेपालमा र भारतका केही भूभागमा प्रयोगमा रहेको छ ।

The post नेपालको नाम नजान्दा एक भारतीयले गुमाए साढे १२ लाख, के थियो त्यो प्रश्न पुरा विवरण हेर्नुहोस् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yywRFG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top