Photo of Milford Sound in New Zealand

एजेन्सी। विवाहित हुँदाहुँदै पनि अर्कै प्रेमीसँग झाडीमा एक युवती आपत्तिजनक स्थितिमा भेटिइन् । उनीहरुलाई यस्तो अवस्थामा र्रगेहात समातेपछि गाउँलेहरुले हल्लाखल्ला गरे । युवतीले आफूहरुलाई छाडिदिन हारगुहार गरिरहिन् । तर, गाउँलेहरुले उनले हारगुहार गरेको भिडियो नै बनाएर भाइरल गरिदिएका छन् ।

गाउँलेहरुले उनीहरुलाई यसरी भेटेपछि प्रहरी बोलाए । गाउँलेहरुका अनुसार यी दुई यसअघि पनि त्यहाँ भेट्न आइरहन्थे । भारतको बिहारको गया जिल्लामा यही ठाउँमा उनीहरुलाई पहिले पनि देखिएको गाउँलेहरुले बताएका छन् । पटक पटक यसरी देखिएपछि यसपटक उनीहरुलाई समातेको गाउँलेहरुले बताए । ती युवती विवाहित भएर पनि प्रेमीसँग भेट्न लुकिछिपी बाहिर जान्थिन् । उनीहरु दुवैलाई प्रहरीले पक्राउ गरी लिएर गएको छ । प्रहरीकै अगाडि कैयौं युवकले ती युवतीमाथि अश्लील कमेन्ट पनि गरेका थिए ।

The post प्रेमीसँग झाडीमा विवाहित युवती भेटिएपछि गराइयो यस्तो हाल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kR56Cq
via IFTTT
15 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top