Photo of Milford Sound in New Zealand

नेपाल आइडलमा आफु टप-३ सम्म पुगेका निशान अन्तत: नेपाल आइडल हुन बाट चुकेका थिए | अनलाइन र एसएमएस को माद्यमबाट ३ करोड ५० लाख ८६ हजार २ सय २३ पाएका निशान नेपाल आइडलको दोस्रो स्थानमै चित्त बुझाउनु परेको थियो | त्यसो त उनी फस्ट रनरअप भए संगै १५ लाख रुपैयाँ रकम समेत प्राप्त गरेका छन् |

उनी नेपाल आइडलमा दोस्रो स्थान ओगटे संगै दुबई पुगेका छन् अहिले प्रोग्रामको लागि उनले  दुबई पुगेर   आफ्नो फेसबुकमा यस्तो स्टाटस राखेका छन् | हेर्नुहोस् निशानको फेसबुक स्टाटस

हजुरहरु सबैजनामा नमस्कार अनि आउदै गरिरहेको दिपावलि र छट् पर्बको हर्दिक मंगलमय शुभकामना। हामी अहिले UAE मा छौँ।। यहा UAE मा हुनुहुने सम्पुर्ण नेपाली आमा, बुवा, दाजु, भाइ, साथी सबैजानालाइ भोलिको कार्यक्रम Abu Dhabi को Country golf club मा अनि पर्सि Dubai को Royal Ascot Hotel मा हार्दिक स्वागत गर्न चाहान्छु।। हजुर हरुको प्यारो #निशानभट्टराई।।।।

The post दुबई पुगेर आफ्नो फेसबुकमा यस्तो स्टाटस राखे निशानले हेर्नुहोस् appeared first on Taja nepali news.

http://ift.tt/2gf0bXd

from SHYANE http://ift.tt/2y3KRWF
via IFTTT
06 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top