Photo of Milford Sound in New Zealand

तिहारको अन्तिम दिन आज भाइटिका । नेपाली चलचित्रका कलाकारले पनि भाइटिकालाई भव्य रुपमा मनाएका छन् । नायक राजेश हमालले भाइटिका लगाएपछिको तस्बिर सामाजिक संजालमा पोष्ट गरेका छन् । यस्तै, नायिका प्रियंका कार्कीले पनि भाइटिका लगाउँदै गरेको तस्बिर फेसबुकमा पोष्ट गरेकी छिन् ।

नायक भूवन केसी, अनमोल केसीदेखि हाँस्य कलाकार सिताराम कट्टेलले पनि भाइटिका लगाएको तस्बिर सामाजिक संजालमा पोष्ट गरेका छन् ।

नेपाली चलचित्रका अधिकांश कलाकारले भाइटिकामा आफ्ना दाजुभाई र दिदी बहिनीसँग भाइटिका लगाउँदै गरेको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् । यस्तै कलाकार सुनिल थापाले पनि भाइटिकामा टिका लगाएको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् ।
बर्ष दिनभर काममा व्यस्त हुने भएकाले पनि आफ्ना दाजुभाई र दिदीबहिनीसँग भेट्न नपाउने कलाकारहरुले भाइटिकालाई विशेष महत्वका साथ मनाएको बताएका छन् ।

The post राजेशदेखि प्रियंकासँग, तस्बिरमा हेर्नुहोस् कलाकारको भाइटिका appeared first on Taja nepali news.

http://ift.tt/2l4W4lf

from SHYANE http://ift.tt/2hVlY6f
via IFTTT
20 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top