Photo of Milford Sound in New Zealand

रिक्सा चलाएर पाँचजना परिवार पाल्दै केदार प्रसाद तिमल्सिना रिक्सा चालकद्वारा बस्ती निर्माण कार्यका लागि ५ बोरा सिमेन्ट सहयोग गरेपछि धुर्मुसले आफ्नो फेसबुकमा लेख्नुभएको जस्ताको त्यस्तै:

रिक्सा चालकले दिए पाँच बोरा सिमेन्ट सहयोग
दैनिक तातो घाममा रिक्सा चलाएर पाँच जनाको परिवार पाल्ने रौतहट जिल्ला चन्द्रपुर नगरपालिका घर भएका केदार प्रसाद तिमल्सिना, जो आफैं राहतका भागिदार हुनुहुन्छ । उहाँले फराकिलो मन बनाएर पाँच बोरा सिमेन्ट एकीकृत नमुना सन्तपुर बस्ती निर्माण स्थलमै आएर हस्तान्तरण गर्नुभएको छ । उहाँको यो मानविय भावना देखेर हामी पनि भावुक बनेका छौं । सलाम छ रिक्सा चालक केदार प्रसाद तिमल्सिनालाई । सधै खुसी र सुखी रहनु ।

The post रिक्सा चलाएर पाँचजना परिवार पाल्दै आएका रिक्सा चालकद्वारा ५ बोरा सिमेन्ट सहयोग appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2huBwhO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top