Photo of Milford Sound in New Zealand

काठमाडौं, २२ कात्तिक । नायिका दीपिका प्रसाईको आज जन्मदिन । चलचित्र ‘ऐश्वर्य’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी दीपिका डेब्युमै हिट भएपछि निकै खुसी छन् ।

२०५३ कात्तिक २२ गते कैलालीको धनगढीमा जन्मिएकी दीपिका सानै उमेरमा हिट नायिका बन्न सफल भएकी छन् । डेब्यु चलचित्र ‘ऐश्वर्य’ सफल भएकाले उनी आज आफ्ना साथीभाइसँग खुसियाली गरी २१औं जन्मदिन मनाउँदैछिन् ।

पाँच फिट ८ इन्च उचाइ भएकी दीपिका चर्चित मोडल पनि हुन् । उनले थुप्रै मोडलिङ र फेसन प्रतियोगितामा भाग लिइसकेकी छन् । अहिले उनी मास्टर्स अध्ययन गरिरहेकी छन् ।

The post ‘ऐश्वर्य’ गर्ल दीपिका प्रसाईको आज जन्मदिन, कति वर्ष लागिन् त ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Au6Ntc
via IFTTT
09 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top