Photo of Milford Sound in New Zealand

काठमाडौं – अमेरिकाका आठवटा सहरमा नेपाल आइडलका विजेताले कन्सर्ट दिने भएका छन् । २०१८ को जनवरी र फेब्रुवरीमा उनीहरूले एक महिना लामो अमेरिका टुर गर्न लागेका हुन् ।

केटीएमले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूको कन्सर्टबारे जानकारी गराएको हो । कन्सर्ट आयोजना हुने सहर र मिति भने तय हुन बाँकी छ । केटीएम इन्टरटेनमेन्टले न्युयोर्क सहरमा विभिन्न कन्सर्ट तथा चलचित्र प्रदर्शन गर्दै आएको छ । कर्मा तेन्जिङ र रोकेश गुरुङले स्थापना गरेको संस्थाले नेपालबाट कलाकार बोलाएर विभिन्न कार्यक्रम पनि गर्दै आएको छ ।

The post अमेरिकामा नेपाल आइडल कन्सर्ट appeared first on Taja nepali news.

http://ift.tt/2hJ5emM

from SHYANE http://ift.tt/2AR1YJU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top