Photo of Milford Sound in New Zealand

काठमाडौँ । आँफैले जन्म दिएकी छोरीलाई निरन्तर बलात्कार गर्दै आएका भारतका एक पिताको बद्नाम भएको छ । भारत झाँसीकी युवतीले आफ्ना पिताले ४ वर्षदेखि आँफुलाई निरन्तर बलात्कार गरेको र आँफुले यो कुरा आमालाई भन्दा आमाले नपत्याएपछि आमालाई प्रमाण देखाउनका लागी बाबुले बलात्कार गरेको प्रमाण देखाउन बाबुलाई संभोगका लागी सहजता बनाइदिइन् ।

जुन हर्कतको पिडित युवतीले योजनाबद्ध तरिकाले भिडियो नै खिचिन् । आँफु बलात्कृत भइरहँदा ति युवतीकी साथीले उक्त भिडियो लुकेर खिच्न सफल भएपछि बल्ल आमाले पत्याइन् ।

आँफुलाई बलात्कार गर्ने बाबुलाई आँफैले एकै पटकमा मार्न सक्ने भएपछि समाजले थाहा पाओस् भन्ने हेतुले आँफुले भिडियो प्रमाणका रुपमा तयार गरेको बताइन् । छोरीलाई बलात्कार गर्ने आफ्ना पतिलाई झुण्ड्याउनुपर्ने अभिब्यक्ति दिएकी छिन् । प्रहरीले घटनाका विषयमा अनुसन्धान थालेको छ । etajakhabar

The post बाबुले बलात्कार गरेको भन्दै छोरीले भन्दा आमाले नपत्याएपछि फेरी एक पटक बलात्कृत हुँदै भिडियो नै खिचिन् यि युवतीले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2irpmXN
via IFTTT

0 comments:

Post a Comment

add

 
Top