Photo of Milford Sound in New Zealand

चितवन । प्रकाश दाहालको निधन पछि अहिले प्रचण्डको सारथी प्रकाश पुत्र प्रसिद्ध बनेका छन् । जहिल्यै पनि प्रकाश दाहाललाई सँगै लिएर हिँड्ने प्रकाश दाहालको निधन पछि प्रकाश पुत्रलाई सँगै लिएर प्रचण्ड चितवनको क्षेत्र नम्बर तीनको चुनावी अभियानमा रहेका छन् ।

प्रसिद्ध सिर्जना त्रिपाठीका छोरा हुन् । सिर्जना पनि राजनीतिमा सक्रिय कार्यकर्ता हुन्। ससुरा प्रचण्डकै निर्देशनमा उनी अहिले पोखरामा चुनावी अभियानमा खटिएकी छन्। केही दिन पछि सिर्जना पनि चितवन चुनावी प्रचारमा आउने बताइएको छ।

The post प्रचण्डका सारथी प्रकाश पुत्र प्रसिद्ध appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jZfh7T
via IFTTT
25 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top