Photo of Milford Sound in New Zealand

न्युयोर्क : न्यू क्यालेडोनियामा आइतबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसनिएस) का अनुसार सो भूकम्प ७.३ रिक्टर स्केलको थियो ।

भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै २५ किलोमिटर गरिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ । यस भूकम्पबाट भएको मानवीय तथा भौतिक सम्पत्तिको क्षतिलगायतको विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनााइएको छ ।” etajakhabar बाट

The post ७.३ रिक्टर स्केलको शक्तिशाली भूकम्प गयो , थप विबरण आउन बाँकी… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zXgWyN
via IFTTT
20 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top