Photo of Milford Sound in New Zealand

काठमाडौँ । मौसमी गिरी चर्चित हाँस्यअभिनेता दीपकराज गिरीकी छोरी हुन् । भारतबाट नर्सिगं कोर्स गरेर नेपाल आएकी मौसमीले दीपकले निर्माण गरेको फिल्म छक्का पञ्जा २ मा अभिनय गरेसँगै अहिले चर्चामा छिन् । नर्सिगं लाइनकी मौसमी भन्छिन् राम्री मात्रै भएर अभिनय गरिने होइन समय परिस्थीति र कथाले मागेपछि मात्रै ब्यक्ति कुनै पनि क्षेत्रमा सफल हुने हो । यदि भोली अफर आएको खण्डमा भने उनले अभिनयमा आउन सक्ने बनाइन् । भिडियो

The post दीपकराज गिरीकी छोरी मौसमी ‘छक्का पञ्जा-२’ मा अभिनय गरेसँगै चर्चामा, भन्छिन् ‘अफर आए फिल्म खेल्छु’ (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2j99rgf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top