Photo of Milford Sound in New Zealand

धादिङ स्थित सहकर्मी दिपक रिजालका अनुसार धादिङको टिप्लीङ ‘ख’ केन्द्र र झर्लाङ ‘क’ केन्द्रमा कांगे्रस नेतृत्वको लोकतान्त्रीक गठबन्धनले बुथ कब्जाको प्रयास गरीरहेको छ । यता हिजो बेलुका बाम र लोकतान्त्रीक गठबन्धनबीच झडप भएको झार्लाङ ‘ख’ मतदान केन्द्रमा अहीले सम्म मतदान शुरु भएको छैन । मतदान गराउन नेपाली सेनाका कर्नेलको नेतृत्वमा एक टोली हेलिकप्टर मार्फत धादिङ जान लागेको बताइएको छ । नेपाल समाचारपत्रबाट साभार

The post धादिङमा बुथ कब्जाको प्रयास, कर्नेलको नेतृत्वमा सेना जाँदै… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2n5l2lF
via IFTTT
25 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top