Photo of Milford Sound in New Zealand

भारतीय टेलिभिजन च्यानल जिटिभीको चर्चित रियालिटी सो डान्स ईन्डिया डान्स लिटिल मास्टर त्यस्तै कलर्स टेििभजिनद्धारा प्रसारित सेलिव्रटी वीच हुने रियालिटी सो झलख दिखलाजा (२०१६०) की विजेता तेरीया फौजा मगर क्रिसमसमा क्यानाडाको क्यालगरीमा आउने भएकी छिन ।

नेपलीज कम्युनिटी सोसाइटी अफ क्यालगरीको रिसोर्स सेन्टर निर्माणार्थ च्यारिटी (फण्ड रेइजिङ्ग) शो कार्यक्रमका लागि उनी यहाँ आउन लागेकी हुन । आउँदो क्रिसमस (डिसेम्वर २५) का दिन साँझ ५ बजे देखि क्यालगरीको नर्थइस्ट स्थित मंगनोलिया हलमा हुने कार्यक्रममा उनले झण्डै आधा दर्जन नेपाली तथा हिन्दी गीतहरुमा आफ्ना उत्कृष्ट प्रस्तुति दिने छिन । बाकि भिडियो मा सुन्नुहोस

The post मेरो लागि हैन नेपालको लागि गर्दैछु – विश्व कै प्रिया हाम्री तेरिया appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hYHtax
via IFTTT

0 comments:

Post a Comment

add

 
Top