Photo of Milford Sound in New Zealand

काठमाडौँ – गोदावरी पार्क । काठमाडौँबाट नजिक भएका कारण पनि यो पार्क धेरैमाझ परिचित छ । राष्ट्रिय बनस्पति उधान नामको यो पार्क धेरै प्रेमजोडीहरुको प्रेम व्यक्त गर्ने ठाउँ हो भन्दा पनि फरक नपर्ला । तर कतिपय प्रेमजोडीहरु यतिसम्म प्रेमलीलाको हद नागने गरेका छन्, जसले गर्दा कतिपय प्रेमजोडीहरु प्रहरीको फन्दामा पर्ने गरेका छन् ।

जंगलमै मंगल गर्नेहरु होसियार :
यस्तो त प्रकृतिको काखमा गोदावरीको मज्जा बेग्लै छ । तर कतिपय प्रेमजोडीहरु जंगलमै अश्लील हर्कत गर्ने गरेका छन् । यी मध्ये केहीलाई प्रहरिले पटक पटक पक्रीसकेको छ । विशेष गरी उधान र उधान वरीपरी हुने गरेका अश्लील हर्कतका विरुद्धमा प्रहरीले अपरेशन नै चलाउने गरेको छ । विशेषगरी पार्क भित्र यौनजन्य क्रियाकलाप गर्नेलाइ प्रहरीले पक्राउ गर्ने गरेको छ ।

प्रहरीले निश्चित समयमा मात्र गस्ती गर्दा बिकृति बढ्यो :
यता प्रहरीले कुन बेला गस्ती गर्छ र कता कता गस्ती गर्छ भन्ने थाहा पाउनेहरुपनि छन् । यसरी प्रहरीको अपरेशन बारे थाहा हुनेहरु प्रहरीलाई नै आँखा छल्ने गरेका छन् । पार्कभित्र कतिपय ठाउँमा खुलेआम यौनजन्य क्रियाकलाप गरेको पनि देखिने गरेको छ । तर प्रहरीले कता गस्ती गर्छ भन्ने थाहा पाउनेहरु गोदावरीको उधान बाहिर जंगलमा यौनजन्य क्रियाकलापहरु गर्ने गरेका छन् ।

कर्मचारी भन्छन् ‘सामान्य हो’
उधानभित्र झार उखल्ने, सफा गर्ने लगायतक कर्मचारीहरुले भने प्रेमजोडीहरुको यस्तो लीला सामान्य हुने गरेको बताएका छन् । ‘यो ठाउँ नै रमाइलो गर्ने ठाउँ हो । जसले जे गर्दा रमाइलो गर्छ त्यहि नै गर्ने हो। ‘ उधानका एक कर्मचारीले अर्थ सरोकारलाइ बताए । यद्यपी पार्कका नियमहरुमा पार्क भित्र जथावाभी गर्न नपाइने भन्ने उल्लेख छ । arthasarokar बाट

The post गोदावरीमा प्रेमलीला ! होस् गर्नुस् है, नत्र फसिएला… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mVcuxP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top