Photo of Milford Sound in New Zealand

काठमाडौँ – चर्चित अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले सिउँदोमा सिन्दुर भरिएको आफ्नो एक फोटो सामाजिक संजालमा पोष्ट गरेकी छन् ।

प्रदिप भट्टराइको निर्देशनमा चलचित्र ‘सत्रु गते’ को छायांकनमा व्यस्त रहेकी निरौला हाल सम्म अविवाहित रहेकी छन् । अविवाहित अभिनेत्री दिपाश्रीले विवाह गरेकी हुन् वा चलचित्रको दृश्यका लागि उक्त गेटप तयार गरेकी हुन्, त्यो भने खुल्न सकेको छैन ।

आगामी चैत्र ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सत्रु गते’मा महका हरिवंश आचार्यकी श्रीमतीको भूमिकामा दिपाश्री देखिन लागेकी हुन् । चलचित्र ‘सत्रु गते’लाई मह संचारले प्रस्तुत गरेको हो ।

The post अविवाहित दिपाश्रीको सिउँदोमा कसले भर्‍यो सिन्दुर ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iEPhuU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top