Photo of Milford Sound in New Zealand

चर्चित तेलुगू सुपरस्टार अल्लू अर्जुनकि कान्छी छोरीको फोटो सामाजिक संजालमा भाइरल भएको छ । केहिदिन अघिमात्र इंस्टाग्राम ज्वाइन गरेका अर्जुनले छोरी अरहाको जन्मदिनको फोटो शेयर गरेपछि उक्त फोटो सामाजिक संजालमा भाइरल भएको छ ।

सन् २०११ मा स्नेहा रेड्डीसँग विवाह गरेका अल्लू अर्जुनको दुई सन्तान रहेका छन् । आजकै दिन उनकी कान्छी छोरी अरहाको जन्मदिन रहेकोले उक्त फोटो राखेर जन्मदिनको शुभकामना दिएका थिए । आफ्नो इंस्टाग्राम अकाउन्टमा फोटो शेयर गरे लगतै उक्त फोटो सामाजिक संजालमा भाइरल भएको छ ।

The post चर्चित तेलुगू सुपरस्टार अल्लु अर्जुनकी यी हुन कान्छी छोरी.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A1zduE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top