Photo of Milford Sound in New Zealand

काठमाडौं । पटक पटक विवादमा आइरहने पत्रकार ऋषी धमला फेरि विवादमा तानिएका छन् । नेपालीहरुको महान चाड बडा दशैको बेला आफ्नो श्रीमतीलाई खुट्टा ढोग्न लगाएको तस्बिर अहिले सामजिक संजालमा भाइरल भएको छ ।

धादिङको निलकण्ठ नगरपालिका स्थित तत्कलिन ज्यामरुङ गाविसमा दशैंमा घर गएको बेला उनले आफ्नी श्रीमति एलिजा गौतमलाई खुट्टा ढोग्न लगाएको हो ।

उनको तस्विरलाई लिएर नारीवादीहरुले प्रश्न समेत उठाएका छन् । कुनै समय राजधानीको खुल्लामञ्चमा बम पड्काएर विवादित बनेका धमला नेपाली पत्रकारिता जगतमा स्थापित नाम हो । तस्विर भाइरल भएपनि धमलाले भने यसबारे केही बोलेका छैनन् । भिडियो हेर्नुस

The post विवादमा तानिए ऋषी धमला, श्रीमतीलाई खुट्टा ढोगाउँदै गरेको तस्विर भाइरल (फोटो / भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/2xaH06v

from SHYANE http://ift.tt/2khzCVM
via IFTTT
02 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top