Photo of Milford Sound in New Zealand

एजेन्सी। यो समाचार पढेपछि तपाइँलाई के यकिन हुन्छ भने वास्तवमा प्रेम अन्धो नै हुन्छ। जब एक महिलाले हालै दिएको एक अन्र्तवार्तामा आफ्नो जीवनको अनौठो राज खोलेपछि प्रेम अन्धो हुन्छ भन्ने राज खुलेको हो।

मिररका अनुसार अमेरिकाको जर्जियाकी लीसा क्लार्कले आफू ३६ वर्षकी हुँदासम्म आफ्नो जीवन निकै दुखका साथ बितिरहेको बताएकी छन्। उनको आफ्नै छोरा थिए र उनले त्यतिबेला आफ्ना श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी थिइन्।

जव लीसाको आफ्ना १५ वर्षका छोराका साथीसँग भेट भयो, त्यतिबेला छोराका साथीले आफ्नो उमेर १७ वर्षको भएको बताएका थिए।

लीसाको ती युवकसँग कुराकानी हुन थाल्यो र विस्तारै उनीहरुबीच प्रेम भयो। पछि लीसालाई के थाहा भयो भने ती युवकको उमेर मात्र १४ वर्षको रहेछ।

लीसाका अनुसार जतिबेला उनीहरुबीच प्रेम भयो, त्यतिबेला दुवै जना भावनात्मक रुपले निकै कमजोर पलबाट गुर्जेका थिए। पछि दुवै नजिक भए र लीसा गर्भवती भइन्।

जर्जियाको कानुन अनुसार लीसा ती युवक १५ वर्षको हुने वित्तिकै विवाह गर्न सक्थिन्। ती युवक १५ वर्षका हुने वित्तिकै परिवारको सहमतिमा दुवैको विवाह भयो।

लीसाले अन्र्तवार्तामा यो पनि खुलाएकी छन्, की पछि १४ वर्षको केटासँग सम्बन्ध बनाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गर्यो। किनभने यस्तो गर्नु कानुन अनुसार मिल्दैन थियो। लीसालाई जेल सजाय भयो र उनी जेलबाट छुटेपछि ती युवकका तर्फबाट अर्को बच्चा पनि भयो। त्यसपछि लीसा ती युवकबाट अगल भइन्। dcnepal

The post छोराको १४ वर्षको साथीबाट आमा गर्भवती भएपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lanbLJ
via IFTTT
23 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top