Photo of Milford Sound in New Zealand

एजेन्सी । संसारकै सबैभन्दा बढी उमेरका मानिसको एक सय ४६ वर्षको उमेरमा निधन भएको छ । इन्डोनेसियाका सोडिमेड्जोको जाभाको मध्य क्षेत्रमा रहेको घरमै निधन भएको बिबिसीले जनाएको छ ।

बिबिसीका अनुसार उनको घरमा फेला परेका कागजातलाई आधार मानेर सन् १८७० को डिसेम्बरमा भएको जन्मका आधारमा अहिलेसम्मकै बुढा ब्यक्तिको रुपमा दाबी गरिएको थियो । एासताको उपचारपछि घर फर्के लगत्तै उनको निधन भएको बिबिसीले उल्लेख गरेको छ ।

The post संसारकै सबैभन्दा बुढा ब्यक्तिको १४६ वर्षको उमेरमा निधन appeared first on Taja nepali news.

http://ift.tt/2xYcKw3

from SHYANE http://ift.tt/2gzYDKL
via IFTTT
22 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top