Photo of Milford Sound in New Zealand

काठमाडौं । युवतीलाई गेष्ट हाउस लगेर शारीरिक सम्पर्क राख्दा म्याग्दीका एक युवक बलात्कार मुद्दामा फसेका छन् । १४ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा म्याग्दी माली गाउँपालिका–३ घर भएका १९ वर्षीय अंकित पटेल प्रहरीद्वारा पक्राउ परेका हुन् ।

पटेलले आइतबार काठमाडौं महानगरपालिका–१६ माछापोखरी स्थित धौलागिरी गेष्ट हाउसमा इलाम शान्तिपुर घर भई काठमाडौँ माछापोखरी बस्ने १४ वर्षीया बालिकासँग जबरजस्ती सम्पर्क राखेको आरोप लागेको छ । यद्यपी पटेलले आफूबीच सहमतिमै (पैसा लेनदेन गरी) शारीरिक सम्बन्ध भएको दाबी गरेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

The post १४ वर्षीया किशोरीलाई काठमाडौँ माछापोखरी स्थित गेस्टहाउसमा लगेर शारीरिक सम्पर्क गरे पछी आइलाग्यो यस्तो आपत appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yBr6qs
via IFTTT
22 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top