Photo of Milford Sound in New Zealand

ओच्छ्यानबाट उठ्नासाथ आफ्ना हत्केलाको दर्शन गर्नुस् शुभ र मंगलमय दिनको शुरुवात हुनेछ । अनि हत्केलालाई आपसमा रगड्नुस् र अनुहारमा लगाउनुस् ।शास्त्रका अनुसार उठ्ने वित्तिकै आफ्नो अनुहार ऐनामा हेर्नु अशुभ मानिन्छ । यसले दिनभरी नकारात्मक उर्जा पैदा गर्ने शास्त्रमा उल्लेख छ ।

जीवनमा ठूला घटना हुनु अघि हुन्छन् यस्ता संकेत विहानमा हुने शुभ संकेतले तपाइँको भविष्यमा के हुने छ भन्ने जानकारी समेत दिन्छन् ।

⇒ विहानमा आँखा खुल्ना साथ पहिलो नजरमै दुध वा दही भरिएको भाँडो देखियो भने दिन शुभ हुने संकेत दिन्छ ।

⇒ विहान निद्रा खुलेपछी पहिलो आवाजकोरुपमा मन्दिरको घण्टी वा भजन किर्तन सुनियो भने पनि दिन शुभ हुने शास्त्रमा उल्लेख छ । तर नियमित मन्दिरको नजिक बस्नेका लागि यो कुरा लागु नहुन सक्छ ।

⇒ विहानमा उँखु देखियो भने पनि आर्थिक अवस्था सुधार हुने शुभ संकेत मिल्छ ।

⇒ विहानमा उठ्नासाथ श्रृंगार गरेकी सुन्दरी महिला तपाइँको नजरमा परिन् भने दिन सुखद् हुने संकेत दिन्छ ।

⇒ विहानमा नरिवल, हाँस, शंख देख्नु पनि शौभाग्यको प्रतिक मानिन्छ ।

⇒ घरबाट निस्किने बेला सेतो गाइ देखियो भने पनि यसले तपाइँको दिन शुभ हुने संकेत दिन्छ ।

⇒ विहानको सपनामा सेतो वा स्वर्ण सर्प देखियो भने पनि तपाइँको घरमा पैसा आउने संकेत दिन्छ ।

⇒ यात्रामा जाने समयमा विहानै बाँदर, कुकुर वा सर्प वा कुनै पंछी देखियो भने यात्रा सुखद् हुने संकेत गर्छ ।

⇒ विहानपख देखिने सपनामा हरियाली, उल्लु वा पानी देखियो भने बुझ्नुस् तपाइँको भाग्य छिटै चम्किँदैछ ।

Related Post

यसरि फाइदा हुदो रहेछ र पो रुद्राक्षको लागि मरीहत्त...
पञ्चमी नुहाउनै लाग्दा किशोरीको अघिल्तिर प्रकट भए ऋ...
भुलेर पनि फेरि तताएर नखानुहोस् यी खानेकुरा, बिष सर...
श्रीरामसँग विवाह गर्दा सीताको उमेर कति थियो ? थाहा...

The post बिहान उठ्नेबित्तिकै यी कुरा देख्नुभयो भने तपाईंको दिन सफल हुनेछ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yVwdPO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top