२२ देखि २८ अक्टुबरसम्मलाई ‘यौन सचेतना सप्ताह’ मनाइँदैछ। यसको उद्देश्य यौनका विषयमा जागरुकता बढाउनु हो। यो शब्द ती मानिसका लागि प्रयोग गरिन्छ, जसको यौनप्रति रुची हुँदैन। यौनप्रति वितिष्णा कुनै बिरामी या असन्तुलन होइन। यो यस्तो यौन प्रवृत्ति हो जो महिला या पुरुष कसैलाई पनि हुन सक्छ।
सेक्शुअलिटी इण्डियाका सहसंस्थापक पूर्णिमा कुमारका अनुसार जसरी मानिसहरु विपरित लिंगप्रति आकर्षित हुन्छन्, त्यसैगरी केही मानिसहरु समान लिंकप्रति पनि आकर्षित हुन्छन्। ठिक त्यसै गरी केही मानिस यस्ता पनि हुन्छन्, जो कसैप्रति पनि आकर्षित हुँदैनन्। यस्ता मानिस एसेक्शुअलको श्रेणीमा आउँछन्। एसेक्शुअलिटी भारतको एक अनलाइन पोर्टल हो, जो भारतका एसेक्शुअल मानिसलाई आफूजस्ता अन्य मानिसलाई जोड्ने अवसर प्रदान गर्छ।
The post यौन सम्पर्कमा रुची भएन भने के गर्ने ? appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2iqoxkO
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.