Photo of Milford Sound in New Zealand

काठमाडौँ । तिहारको अन्तिम दिन भाइटिकाको अवसरमा नेपाली चलचित्रका कलाकारहरुले आफ्ना दाज्यू -भाई तथा दिदी – बहिनीलाई टिका लगाइदिए । सबैका आ आफ्नै शैली र तरिका छन् । जुन शैली अहिले एकपछि अर्को गर्दै सामाजिक संजालमा देखापरिरहेका छन् ।

अधिकांश कलाकारले भाइटिकालाई विशेष रुपमा मनाएको उनीहरुको फेसबुक पोष्टबाट पनि वुझ्न सकिन्छ । अमेरिकामा रहँदै आएकी दिदी काजोल भाइ अनमोललाई टिका लगाउनका लागि भनेरै नेपाल आएकी थिइन् । त्यस्तै, नायक भूवन केसीले पनि आफ्ना दिदीहरुसँग भाइटिका लगाएका छन् ।

नायिका प्रियंका कार्कीले चलचित्र लेखक शान बस्न्यातसँग टिका लगाइन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि आफ्नो भाइलाई भाइटिका लगाइदिएको तस्बिर फेसबुकमा पोष्ट गरेकी छिन् । जसमध्ये नायक अनमोलले दिदीलाई ढोगेको तस्विर र सामाज्ञीको तस्विरले ब्यापकता पाएका छन् । भाईले साम्राज्ञीलाई ढोग्दा उनी दिल खालेर हाँसेको देख्न सकिन्छ ।

The post अनमोलले भिन्न शैलीमा दिदी काजोललाई ढोगेको तस्विर एकाएक बन्यो भाइरल, साम्राज्ञी पनि यसकारण खुशी ! appeared first on Taja nepali news.

http://ift.tt/2yZ2atB

from SHYANE http://ift.tt/2hWRNvw
via IFTTT
22 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top