Photo of Milford Sound in New Zealand

पौष २७-(सुवास संकल्प), इटहरी,
नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीका अवसरमा देशभर पृथ्वी जयन्ति मनाइएको छ । सोहि क्रममा हरितनगरी इटहरीमा पनि भव्यताका साथ् मनाईएको छ । 
सोहि अवसरमा इटहरीमा राप्रपा निकट राट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनले पृथ्वीनारायण शाहको तस्वीर सहित राजा आउ देश बचाउ भन्ने नारा लगाई बजार परिक्रमा गरेको हो । जुलुशले इटहरी उपमहानगरपालिका क्षेत्रको मुख्य बजार क्षेत्रका परिक्रमा गरी इटहरीको मुख्य चोक आई पुगेको थियो ।
कार्यक्रममा सर्बसाधारण, नेता साथै केहि समय अगाडी आफ्नो रुप जालको कारण युवाहरुको पैसा उठाई ठगी गरेको आरोपमा आलोचित फेमिना चापागाईंको पनि उपस्थिति रहेको थियो l देश तथा विदेशका पनि आज पृथ्वी जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरिएको थियो । हेर्नुस इटहरीमा निकालिएको पृथ्वी जयन्ति सम्बन्धि यो भिडियो :







via IFTTT

from SHYANE http://ift.tt/2jjeI3U
via IFTTT

0 comments:

Post a Comment

add

 
Top