Photo of Milford Sound in New Zealand

पौष २९, इटहरी,
बर्ष ७३ कै ब्लक्बस्टर चलचित्र छक्का पन्जा चलचित्र पाइरेसी गर्ने एक युवाले आत्महत्या गरेका छन् । नवलपरासीको कावासोती घर भएका २३ वर्षे कृष्ण सुवेदीले आत्महत्या गरेका हुन् । 
काठमाडौंको चावहिलस्थित विजय चोक बस्ने सुवेदीले गएराति आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको गौशाला प्रहरी वृतका डिएसपी नवराज कार्कीले जानकारी दिनुभयो।शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज राखिएको छ । उनी चलचित्र छक्का पन्जा पाइरेसी गर्ने पहिलो व्यक्ति हुन् । उनलाई प्रहरीले पाइरेसी गरेको अभियोगमा समातेर निर्माताको आग्रहपछि सामान्य तारिकमा छाडेको थियो । बिहीबार चलचित्र फेसबुकमा भाइरल भएपछि उनले आत्महत्या गरेका हुन् । अझै बिस्तृतमा हेर्नुस यो भिडियो :








via IFTTT

from SHYANE http://ift.tt/2jEmKUE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top