Photo of Milford Sound in New Zealand

माघ ९  । भाटभटेनी खुला फुटसल प्रतियोगिता शनिबारदेखि राजधानीमा सुरु भएको छ ।

आफ्नो पहिलो वार्षिकोत्सवको अवसर पारेर भाटभटेनी फुटसलले प्रतियोगिता आयोजना गरेको हो ।
विभिन्न ४६ फुटसल टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ हात पार्दा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सम्पूर्ण खेल भाटभटेनी फुटसलको मैदान चुच्चेपाटीमा हुनेछन् ।


from ARENA http://ift.tt/2jMZSWp
via IFTTT

0 comments:

Post a Comment

add

 
Top