Photo of Milford Sound in New Zealand

माघ २ (सुवास संकल्प), इटहरी,
गत बर्ष को चर्चित फिल्म क्लासिक निकै समयको प्रतिक्षा पछि युटुब मार्फत सार्बजनिक भएको छ l आर्यन सिग्देल इन्टरटेन्मेण्ट को प्रस्तुति तथा सुबाश इन्टरटेन्मेण्ट को उत्पादन रहेको फिल्म क्लासिक गत माघ २९ गते सार्बजनिक प्रदर्शन भएको थियो l 
 नेपाल प्रदर्शन बाट राम्रो प्रतिक्रिया पाएको क्लासिक ले विदेश प्रदर्शन को क्रममा पनि राम्रै चर्चा बटुलेको थियो l आर्यन सिग्देल र नम्रता श्रेष्ठ को मुख्य भूमिका रहेको क्लासिक पूर्ण रुपमा सांगीतिक चलचित्र हो भने दृस्टीबिहिनहरुको मौन तर मार्मिक प्रेम झल्काइएको छ l
‘क्लासिक’बाट नै नम्रता र आर्यनले बिभिन्न अवार्डबाट सर्वकृष्ट नायक–नायिकाको अवार्ड थापेका थिए । फिल्म “क्लासिक” लाइ “आइ एम सरि” र “नोभेम्बर रेन” जस्ता चलचित्र निर्देशन गरे सकेका निर्देशक दिनेश राउतले निर्देशन गरेका छन भने सुबाश गिरिले निर्माताको भूमिका निर्बाह गरेका छन् l 
हेर्नुस पुरा फिल्म :




via IFTTT

from SHYANE http://ift.tt/2jmYSYI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top