Photo of Milford Sound in New Zealand

माघ ३, इटहरी,
तेरियालाई जिताउनका लागि धेरै भन्दा धेरै एसएमएस आवश्यक पर्छ । तेरियालाई जिताउनका लागि भारतको सिमकार्ड प्रयोगकर्ताले सय पटकसम्म एसएमएस गर्न सक्नेछन् ।
उनलाई अनलाइनट भोटिङ पनि गर्न सकिनेछ । एउटा अनलाइन पीसीबाट सय पटकसम्म भोट गर्न सकिनेछ । जनवरी १४ बाट सुरु भएको भोटिङ जनवरी १९ को राती ९ बजेसम्म जारी रहनेछ ।
भोटिंग लाइन क्लोज भनेको छ ? यसो गर्नुहोस :

भोट गर्ने तरिका टेरियालाई भोट गर्नको लागी सुरुमा तलको लिंकमा क्लिक गर्नुहोस :
- http://ift.tt/2jQe0uA;

 त्यसपछि :
- Turbo VPN भन्ने याप्स download गरेर मोबाइलमा कनेक्ट गर्नुहोस l 

अब तल दिएको लिंकमा क्लिक गर्नुस :
- http://ift.tt/2itEXIf;

अब भोट गर्ने Site खुल्छ :
- facebook, tweeter र google+ को एकाउन्ट बाट open वा sign in गरेर विश्वको जुनसुकै ठाउँबाट online मार्फत एउटा आईडी बाट १०० ओटा सम्म भोट गर्न सक्नु हुनेछ ।

कृपया यो कुरा सबै जनाले सेयर गर्दिनुहोला l तेरियाको जित नै नेपालीको जित हो l 

भोट गर्नेलाई यसो भन्दैछिन, हेर्नुस भिडियो :
















भोट गर्ने तरिका हेर्नुस यो भिडियोमा :




via IFTTT

from SHYANE http://ift.tt/2jgolAO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top