Photo of Milford Sound in New Zealand

माघ ८, (सुवास संकल्प)-इटहरी,
पुर्वमा च्यारिटि शो गर्ने क्रममा फिल्म कर्माण्य को झापा र ईलाम पश्चात आज इटहरीमा पनि शो सम्पन्न भएको छ l 

सन्देशमुलक सामाजिक चलचित्र “कर्माण्य”को डि थ्री प्रोडक्सन नेपालको सहकार्यमा इटहरीमा यहि शनिबार च्यारिटि शो सम्पन्न भएको हो l इटहरीमा अवस्थित आई सिनेमा मा सम्पन्न उक्त शो मा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ l
 अर्पण बस्नेत निर्देशित यस चलचित्रलाई नबिन बाबु गुरुङले खिचेका हुन् l मिस्टर नेपाल सन्दीप पोख्रेल, योबना कार्की, आदित्य शर्मा मिना खड्का शंकर पराजुली लगाएतको अभिनय रहेको यस चलचित्रलाई उज्वल ढकालले सम्पादन गरेका हुन् l
काठमाडौँका विभिन्न ठाउँमा च्यारिटी गरेर चर्चा बटुलेको यस चलचित्र हाल देश दौडाहामा छ भने अब बिदेशमा समेत देखाइने यसका निर्माण टीमले बताएको छ l
हेर्नुस दर्शक प्रतिक्रिया सहितको भिडियो :



via IFTTT

from SHYANE http://ift.tt/2k0l2xy
via IFTTT

0 comments:

Post a Comment

add

 
Top