Photo of Milford Sound in New Zealand

माघ ९  । बाराको कलैयामा सम्पन्न बीपी स्मृति त्रिकोणीय महिला क्रिकेट प्रतियोगिताको उपाधि बाराले जितेको छ ।

शनिबार भएको फाइनलमा काठमाडौंलाई २८ रनले पराजित गर्दै बाराले उपाधि जितेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बाराले १९ ओभर ४ बलमा सबै विकेट गुमाउदै ९४ रन जोड्यो ।
जवाफमा काठमाडौंले १६ ओभर ५ बलमा सबै विकेट गुमाएर ६७ रनमात्र बनाउन सक्यो ।
उपाधिसँगै बाराले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता काठमाडौंले १० हजारमा चित्त बुझाएको छ ।


from ARENA http://ift.tt/2keQsDW
via IFTTT

0 comments:

Post a Comment

add

 
Top