Photo of Milford Sound in New Zealand

माघ १, (सुवास संकल्प), इटहरी,
नेपालि र्याप गायन मा सक्रिय याम बुद्ध ले आत्महत्या गरेको खवर प्राप्त भएको छ l 
नेपाल एफ एम मा कार्यरत इश्वरी बरालले आफ्नो फेसबुक मा स्टाटस लेख्दै यो कुरा को सार्बजनिक गरेकी हुन् l उनले "गायक यम बुद्धले आत्महत्या गरेका छन् , लन्डन मा बसोबास गर्दई आएका उनि सौचालयमा मृत भेटिएका हुन्" भनेर लेखेकी छिन l 
त्यस पश्चात अन्य व्यक्ति तथा कालाकार हरुले पनि यम बुद्ध को निधन भएको कुरा साचो हो ? भन्ने प्रश्न गर्न थालेका छन् l 



via IFTTT

from SHYANE http://ift.tt/2jQcwEJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top