Photo of Milford Sound in New Zealand


माघ ११  । नेपाल एएफसी एसियन कप फुटबल छनोटको समूह ‘एफ’मा परेको छ ।

अबुधाबीमा सोमबार भएको ‘ड्र’अनुसार नेपाल यमन, ताजिकिस्तान र फिलिपिन्स रहेको समूह ‘एफ’मा परेको हो ।छनोट चरणका खेलहरु भने चैत १५ गतेदेखि हुनेछन् । पहिलो खेलमा नेपालले फिलिपिन्समा ‘अबे’ खेलकारुपमा उसकै मैदानमा खेल्नेछ ।मलेसियामा भएको सोलिडारिटी कप फुटबलको उपाधि जितेसँगै नेपालले छनोट खेल्ने मौका पाएको हो ।



from ARENA http://ift.tt/2jk1nKU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top