Photo of Milford Sound in New Zealand

काठमाडौँ,पुस १२, काठमाडौँ । पूर्व युवराज्ञी हिमानी शाह लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिएकी छिन । निर्वाचनको माहोलले तातिएको मुलुकको पछिल्लो वातावरणमा पूर्व राजपरिवारका सदस्य मौन बसेका थिए ।

प्रत्यक्षतर्फ निर्वाचनको नतिजा सार्वजनिक भईसकेपछि पूर्व राजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा निस्किएका छन भने उनकी बुहारी हिमानी सार्वजनिक कार्यक्रममा देखिएकी छिन ।

काठमाडौँको नर्भिक अस्पतालमा बुधबार एमआरआई सेवाका उद्घाटन गर्न हिमानी पुगेकी थिइन । शाह निकै हंसिलो मुद्रामा कार्यक्रममा देखिएकी थिइन । दुबै हातकाे अन्य अाैँलामा राताे पालिस लगाएकी शाहले दुबै हातकाे साहिली अाैँलामाकाे नङमा भने कालाे पालिस गरिएकाे छ ।

The post पूर्व युवराज्ञी हिमानीकाे दुबै हातका साहिली अाैँलामा कालाे पालिस किन ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2E6E7bK
via IFTTT
27 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top