Photo of Milford Sound in New Zealand

एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड सुन्दरी अभिनेत्री अनुष्का शर्माको बिहेपछि धुमधामका साथ यो जोडीले रिसेप्सन पार्टी समेत दिएको छ । रिसेप्सन पार्टीमा भारतीय चर्चित अनुहारहरुको उपस्थिती रहेको थियो ।

दिल्लीको ताज होटलको दरबार हलमा रिसेप्सन दिँदा विराटको घर दिल्लीमा भएकाले रिसेप्सनमा उनका नातेदार, साथीहरुलाई आमन्त्रण गरिएको थियो । सो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए ।
२१ डिसेम्बरमा दिल्लीको ताज होटलको दरबार हलमा रिसेप्सनमा विराट पश्मिनाको सल ओढेर उपस्थित थिए भने रातो साडीमा सजिएकी अनुष्का निकै नै सुन्दर देखिएकी थिइन् । डिसेम्बर २६ मा बलिउड तथा क्रिकेट जगतका साथीका लागि २६ डिसेम्बरमा मुम्बईमा रिसेप्सन हुने बताइएको छ ।

The post पश्मिनाको सल ओढेका विराट र रातो साडीमा सजिएर मुसुक्क मुस्कुराईरहेकी अनुष्कालाई साथ दिए मोदीले, तस्विर भाइरल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2l7sUiY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top