Photo of Milford Sound in New Zealand

काठमाडौं, ११ पुस । ‘बाहुबली’ अर्थात प्रभासले फिल्म ‘बाहुबली’लाई ६ बर्ष समय दिएपछि अब दोस्रो फिल्ममा काम गर्न थालेका छन् । उनले श्रद्धा कपूरसँग फिल्म ‘साहो’मा काम गर्न लागेका हुन् ।

भर्खरै श्रद्धाले फिल्मको फर्स्ट सेड्युलको सुटिङ सकाएर दोस्रो सेड्युलको सुटिङ समेत सुरु भएको छ । फिल्मको दोस्रो सेड्युल रामोजी फिल्म सिटीमा भइरहेको बताइएको छ । फिल्मको दोस्रो सेड्युलमा एक्शन सिन सुट गरिनेछ । जसमा श्रद्धाले पनि एक्शन गर्नेछिन् ।

फिल्ममा श्रद्धा डबल रोलमा देखिने भारतीय मिडियाले जनाएका छन् । यो फिल्म ठूलो बजेटमा बन्न लागेको हो । फिल्ममा ज्याकी श्राफ, चंकी पाण्डे, नील नितिन मुकेश मन्दिरा बेदी लगायतको समेत अभिनय छ । एजेन्सी

The post ‘बाहुबली’ प्रभाससँग जम्नेछ श्रद्धा कपूरको जोडी, ‘साहो’ को सुटिङ धमाधम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2E0ScHI
via IFTTT
27 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top