फेशन वल्र्डमा नाम कमाएपछि बलिउडमा करिअर बनाएकी अभिनेत्री हुन् पुर्व मिस वल्र्ड ऐश्वर्या राय बच्चन । फेशन सोमा कटरीना कैफ, दीपीका पादुकोण, ऐश्वर्या राय जस्ता अभिनेत्रीहरु अझै पनि उत्तिकै दबदबा रहेको छ । सानो छँदा आर्टिटेक बन्ने सपना बोकेकी ऐश स्कुल देखिनै मोडलिङमा चासो देखाउने गर्थिन् ।
मोडलिङको पहिलो अफर उनलाई कक्षा ९ मा पढ्दा आएको थियो । यस पछाडि उनले कोक, फुजी र पेप्सीका विज्ञापनमा काम गरेकी थिइन् । मोडलिङमा भने उनले सन् १९९१ मा कदम राखेकी थिइन् । उनले १९९१ मा सुपर मोडल कन्टेस्ट जितेकी थिइन् । यसपछि उनलाई पछाडि फर्केर कहिल्यै हेर्न परेन ।
The post कक्षा ९ मा पढ्दा यस्ती देखिन्थिइन् ऐश्वर्या appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2ley5wW
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.