Photo of Milford Sound in New Zealand

ओखलढुंगा । सडक निर्माण गर्न अक्करे भिरमा बाटो खन्ने स्काभेटर चनलकलाई पैसाको माला लगाएर सम्मान गरिएको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ को नाल्सुबाट विमिरेसम्म जोड्ने सडक निर्माण गर्ने अपरेटरलाई डरलाग्दो भिरमा नमुना बाटो निर्माण गरेको भन्दै सम्मान गरिएको हो ।

स्काभेटर चालक सुजन श्रेष्ठलाई सडक उद्घाटन गर्न पुगेका सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठले पैसाको माला लगाइ करुवा उपहार दिएर सम्मान गरेका हुन ।

The post डरलाग्दो भिरमा सडक खन्ने स्काभेटर चालकलाई पैसाको माला,,,,, appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pKGDRT
via IFTTT
27 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top