Photo of Milford Sound in New Zealand

बलिउड नायक नायिका आउने कुराले अहिले सिनेबजारमा मात्र नभई सम्पूर्ण बलिउड फिल्म प्रेमीहरु प्रति उत्साह छाएको छ । मार्च १० तारिखमा सलमान सँगै सम्पूर्ण टिमले टुंडिखेलमा प्रस्तुती दिदैँछ । भारतिय मिडिया अनुसार सलमानको ‘दबंग नेपाल टुर’ मा बलिउडका फेमस नायिका कैटरिना पनि सहभागी हुने भएकी छिन् ।

केही दिन अघि रिलिज भएको ब्लमबस्टर फिल्म ‘टाइगर जिन्दा है’ को ‘स्वाग से स्वागत’ गीत पछि सलमानको दबंग नेपाल टुरमा कैटरिना पनि थपिएको हो । सलमान र कैटरिनासँगै टुरमा प्रभुदेवा, डेजी शाह , सोनाक्षी सिन्हा , ज्याक्लिन फ्रेनान्डिज, लगायतको सहभागीता रहनेछ ।

The post ‘दबंग नेपाल टुर’ मा सलमान सँगै कैटरिना पनि नेपाल आउने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zIAk0U
via IFTTT

0 comments:

Post a Comment

add

 
Top