Photo of Milford Sound in New Zealand

एजेन्सी । डाइटिगं र टाइट कपडा धेरैजसो युवतीको रोजाई हुन्छ । तर डाइटिगं भनेर खाँदै नखाने र टाइट कपडा भनेर ज्यान नै जोखिममा पार्ने मानिसहरु भने कमै मात्रामा हुन्छन् ।

यसैबिच भनेज्वेलाकी मोडल एलेइरा एजेन्डानोले अनौठो इच्छा देखाएर आफ्नो कम्मरलाई कोकाकोलाको बोतल जस्तो अनौठो बनाएकी छिन् । यि सुन्दरी मोडलले आफ्नो फिगर यसरी मेन्टेन गरेकी छन् की उनलाई देखेर मानिसहरु छक्क पर्छन । ६ बर्षको कडा मेहनतपछि उनको कम्मर कोकाकोलाको बोत्तल जस्तो भएको हो ।

उनले त्यसबाहेक पनि २३ घण्टाजति निकै नै टाइट कपडा लगाउने र खाना पनि निकै कम खाने गरेको एक अन्तरावार्तामा बताएकी छिन् । ९ बर्षको उमेरमा उनले पहिलो पटक छातीको सर्जरी गराएकी उनको आफ्नो पातालो फिगरसँग गहिरो प्रेम भएकाले यस्तो कदम चालेको बताएकी छिन् ।

The post ६ बर्षको कडा मेहेनत र २३ घण्टा टाइट कपडा लगाएर यि युवतीले बनाइन् २० इन्चको कम्मर, शरीर हेर्दै देखिन्छ कोकाकोलाको बोत्तल जस्तो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2C3lBU9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top