Photo of Milford Sound in New Zealand

काठमाडौँ । भारतीय चर्चित नायक सलमान खान यतिबेला खुशीले फुरुगं छन् । अविबाहित अवस्थामा नै ५२ औँ जन्मदिन मनाइरहँदा सलमानले आफ्नो खुशीको राज क्याट्रिना भएको सार्वजनिक समारोहमा नै बताएका छन् । सलमान र क्याट्रिना अभिनित चर्चित चलचित्र “टाईगर जिन्दा है ” ले उनको जन्मत्सोभ सम्मसम्म पुग्दा नसोचेको खुशी दिएको समेत सलमानले बताए ।

५२ औ जन्मदिनमा टाईगर जिन्दा है को सक्सेस पार्टी संगै जन्मदिनको ठुलो केक जहाँ टाईगर जिन्दा है को ट्याग सहित को केक काटीएको थियो । आफ्नो प्रत्येक जन्मदिन प्यन्वेल फाम हाउसमा मनाउदै आएका सलमानले सक्सेस पार्टी संगै जन्मदिनको ठुलो केक जहाँ टाईगर जिन्दा है को ट्याग काट्दा क्याट्रिनाको आँखामा खुशीको आँसु देखिएको थियो ।

The post आफ्नो खुशीको पछाडी क्याट्रिना रहेको सलमानको खुलासा, सलमानले नाम लिँदा आँखाभरी आँसु थिए क्याट्रिनाका appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2C7o1B2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top